विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको शव शौचालयमा भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स समेत रहेकी उनी डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको थियो । सिराहाको फुल्काहकट्टी घर…