२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् । यसअघि अदालतले तादी गाउँपालिका–२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो । गौशाला–२६…