काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममार्फत सरकारले निजगगढ विमानस्थल निर्माणको पक्रिया अगाडी बढाउने निर्णय गरेको हो । साथै सरकारले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत घोषणा गरेको छ ।
हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने सरकारको निति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया