६ आश्विन २०८३, मंगलबार । September 22, 2026

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक बिषयगत समितिमा पठाइँदै


१ जेष्ठ २०८०, सोमबार  

3
Shares

काठमाडौं । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा हुने भएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने कार्यसुचि रहेको छ । यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था छ । जुन विधेयकको विषयमा यतिबेला चौतर्फि रुपमा आलोचन समेत भइरहेको छ ।

विधेयकमा भएको नयाँ व्यवस्था अनुसार ५ बर्ष भित्र कुनै पनि सार्वजनीक पद धारण गरेको व्यक्तिमाथि कारबाहि नभएर मुद्दा चल्ने छैन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा