६ आश्विन २०८३, मंगलबार । September 23, 2026

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ: उपेन्द्र यादव


२९ बैशाख २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । उनले भने,‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ, छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ, पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’ उनले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजन लगायतका अति आवश्यक कानुनहरु छिटो जारी गर्नुपर्ने बताए ।

यी कानुन अभावमा प्रदेश सरकार पनि प्रभावित भएको बताउँदै उनले भने, ‘सरकारलाई प्रशासन चाहिन्छ, प्रहरी चाहिन्छ । केबल एउटा गाडीमा झण्डा हल्लाएरमात्र सरकार हुँदैन ।’

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा