११ असार २०८३, बिहिबार । June 26, 2026

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित


२७ बैशाख २०८०, बुधबार  

3
Shares

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

हालसम्म फरार रहेको रायमाझी आत्मसमर्पण गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  २ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर