११ असार २०८३, बिहिबार । June 26, 2026

गृह मन्त्रालयका सचिव सिंहको सरुवा


२७ बैशाख २०८०, बुधबार  

9
Shares

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमाथिको अनुसन्धान अघि बढिरहँदा सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा रहेका विनोदप्रकाश सिंहलाई हटाएर उनको उनको जिम्मेवारी दिनेश भट्टराईलाई दिने निर्णय गरेको हो । सरकारका एक मन्त्रीले गृह मन्त्रालयका सचिव सिंहको सरुवा गरिएको बताए । गत असोज २ मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको सरुवापछि सिंह गृहमा आएका थिए ।

पूर्ववर्ती सचिव पक्राउ परेर हिरासतमा रहेका बेला सिंह पजनीमा परेका हुन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । चुनौतीपूर्ण समयमा गृहको प्रशासनिक नेतृत्व गर्ने अवसर पाएका भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर