५ असार २०८३, शुक्रबार । June 19, 2026

चितवन–२ अपडेट

रवि तेब्बर बढी मतले अगाडी, जित सुनिश्चित


१२ बैशाख २०८०, मंगलबार  

24
Shares

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेब्बर बढी मतले अगडी बढेका छन् ।

उनले हालसम्म गणना भएका मतमध्य ३६ हजार १ सय ५८ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनलाई नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पच्छाइरहेको स्थिती छ । उनले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन् । यि दुई बिचको मतको अन्तर भने २९ हजार १० रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपाने रहेका छन् ।

उनले हालसम्म ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् । चितवन–२ मा यतिबेला मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा