३ आश्विन २०८३, शनिबार । September 20, 2026

चितवन–२ अपडेट

दोब्बर बढी मतले अघि बढे रवि


११ बैशाख २०८०, सोमबार  

9
Shares

चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोब्बर मतले अगाडी बढेका छन् ।

उनले हालसम्म ६ हजार ५ सय ६८ मत सहित आफुलाई अग्र स्थानमा राखेका छन् । जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले रवि लामिछानेलाई पच्छाइरहेको स्थिति रहेको छ । न्यौपानेले हालसम्म २ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।

साथै तेस्रो स्थानमा भने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार ६ सय ८८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली