११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

युवा संघ नेपालले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने


२८ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको प्रचार बिभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको छ ।

चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियूका देश भरिका उम्मेदवारहरुलाई विजय गराउने लक्ष्यसहित प्रचार विभागले ‘स्ववियु प्रचार डेस्क’ स्थापना गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त र केही अन्य विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचनका लागि विभिन्न संघ संगठन मिलेर र कतै एकल रुपमा अनेरास्ववियूका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले केन्द्रिय क्याम्पस कीर्तिपुरमा समीर गौतम, जनप्रशासन क्याम्पसमा हिमाल थापा, महेन्द्र रत्न क्याम्पसमा पुर्णसङम जेठारा, क्याथ्पोद इन्जिनियरिङ कलेजमा बासुदेव सुवेदी लगायतले गठबन्धन गरि उम्मेदवारी दिएका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्