४ असार २०८३, बिहिबार । June 19, 2026

धर्मशालाका अवैध संरचना हटाउन कोषको निर्देशन


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौंको गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार एक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका संरचनाहरु हटाउन निर्देशन दिएको हो । सम्झौता विपरित संरचनाहरु बनाएको पाइएपछि हटाउन समय दिएको कोषले जनाएको छ ।

सुचनामा पशुपति गौशाला धर्मशाला सञ्चालक समितिलाई असोज २६ गतेको पत्रबाट गौशाला धर्मशाला सञ्चालनको उद्देश्य मुताविक नभएको, विशुद्ध रुपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरुलाई धर्मशाला मात्रै सञ्चालन हुनुपर्नेमा समितिले सम्झौता विपरितका कार्यहरु गरेको पाइएकोले सम्झौता र मापदण्ड विपरितका संरचनाहरु ३५ दिन भित्र हटाउन यो सूचना जारी गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा