५ पुस २०८२, शनिबार । December 21, 2025

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने



काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्ने भएको छ ।

शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने तय भएको हो । राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट ग्रिन सिग्नल पाएको कांग्रेसले आज पनि तत्कालिन ५ दलिय गठबन्धनमा अवद्ध दलहरुसंग छलफल गर्ने छ ।

राष्ट्रपति निर्वाचनका लागि कांग्रेस भित्रै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सम्भावित उम्मेदवारका रुपमा चर्चामा रहेका छन् । यद्यपी पर्टी सभापति शेरबहादुर देउवाको नाम पनि चर्चामा रहेको छ । यदी कांग्रेसले राष्ट्रपति पाउने अवस्था बनेमा बरिष्ठ नेता पौडेल नै उम्मेदवार बन्ने सम्भावना पनि बलियो बन्दै गएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले