१० फाल्गुन २०८१, शनिबार । February 23, 2025

प्रि–ओपन सेसनमा १.०८ अंकले घट्यो नेप्से



काठमाडौं । प्रि–ओपन सेसनमा बिहिबार सेयर बजार (नेप्से) ओरालो लागेको छ ।

नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ ।

बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ५ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर