७ चैत्र २०८२, शनिबार । March 22, 2026

मायाप्रेममा आधारित समय गीत सार्वजनीक


२७ माघ २०७९, शुक्रबार  

78
Shares

काठमाडौं । पार इन्टरटेन्टमेन्टको ब्यानरमा समय गीत सार्वजनीक भएको छ ।

प्रेम जोडीहरुको लागि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । यहि उत्सवको अवसरमा पार इन्टरटेन्टमेन्टको ब्यानरमा तयार गरिएको समय गीत आज (शुक्रबार) सार्वजनीक भएको छ । गीतमा गायक प्रान्जल पोखरेल र बेनिसा पौडेलको स्वर रहने छ ।

गीतमा सब्द एवं संगीत गायक पोखरेलकै रहेको छ भने कमल रानाले अरेंजर, मिक्सिंग र मास्टरिंग गरेका छन् । माया प्रेममा आधारित गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिष कुमार के सी र प्रान्जल पोखरेल प्रस्तुत भएका छन् ।

युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको गित टेडी डे अर्थात माघ २७ गते शुक्रबार सार्वजनिक गरिएको पार इन्टरटेन्मेन्टका निर्देशक आशिष कुमार के सीले जानकारी दिए । ओ एस आर डिजिटल युट्युब च्यानल मार्फत गीत सर्बजनिक गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो