२४ चैत्र २०८१, सोमबार । April 7, 2025

नवौं राष्ट्रिय खेलकुद

एक सय ७३ स्वर्णसहित आर्मी अग्रस्थानमा



कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिमचरणमा आइपुग्दा विभागी टिम नेपाल आर्मी एक सय ७३ स्वर्णसहित अग्रस्थानमा छ ।

लगभग सबै पदकको छिनाफानो हुने क्रममा आर्मीले एक सय ३७ स्वर्णसहित कूल तीन सय ६९ पदक हात पारेको हो । नवौंँ राष्ट्रिय खेलको दोस्रोमा एपिएफले आफ्नो स्थान सुरक्षित गरेको छ । एपिएफले ६२ स्वर्णसहित दुई सय १८ पदक हात पारेको छ भने नेपाल पुलिस ६१ स्वर्णसहित एक सय ९३ पदक जित्दै तेस्रो स्थानमा छ ।

त्यस्तै आयोजक गण्डकी ३२ स्वर्णसहित एक सय १९, बागमती २२ स्वर्णसहित एक सय ४२, प्रदेश नं १ः १० स्वर्णसहित ८३, सुदूरपश्चिम १० स्वर्णसहित ६३, एनआरएनए १० स्वर्णसहित २६, लुम्बिनी सात स्वर्णसहित ६८, मधेश पाँच स्वर्णसहित ३९ र कर्णालीले दुई स्वर्णसहित १८ पदक हात पारेको छ ।

नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहकाबीच बिहिबार समापन गरिँदैछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राप्रपाले भृकुटीमण्डपमा जनसभा गर्न पाएन, अब कहाँ हुन्छ ?

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा आयोजना गर्ने योजना

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइने, थुनामा पठाउने प्रक्रिया सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र निलम्बित सांसद

शिक्षकका समस्याको तत्काल समाधान गर्न नेकपा (एस) को आग्रह

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शिक्षा ऐन तुरुन्त पारित गर्न

कर्णाली प्रदेशमा पाठ्यपुस्तकको आपूर्तिमा ढिलाइ, विद्यार्थीको हातमा पुस्तक नपुग्ने चिन्ता

सुर्खेत। कर्णाली प्रदेशका दश जिल्लामा आगामी शैक्षिक सत्र सुरु हुनु

यामाहाको ‘मेगा एक्सचेन्ज अफर’ भैरहवा र बुटवलमा सुरु

बुटवल । यामाहाले बिहीबारदेखि आफ्नो ‘मेगा एक्सचेन्ज अफर’ सुरू गरेको