९ बैशाख २०८२, मंगलबार । April 22, 2025

मायाप्रेममा आधारित समय गीत सार्वजनीक हुदै



काठमाडौं । पार इन्टरटेन्टमेन्टको ब्यानरमा समय गीत सार्वजनीक हुने भएको छ ।

प्रेम जोडीहरुको लागि प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् । यहि उत्सवको अवसरमा पार इन्टरटेन्टमेन्टको ब्यानरमा तयार गरिएको समय गीत सार्वजनीक हुने भएको छ । गीतमा गायक प्रान्जल पोखरेल र बेनिसा पौडेलको स्वर रहने छ ।

गीतमा सब्द एवं संगीत गायक पोखरेलकै रहनेछ भने कमल रानाले अरेंजर, मिक्सिंग र मास्टरिंग गरेका छन् । माया प्रेममा आधारित गीतको भिडियोमा अनु आचार्य, अनिल पौडेल, आशिष कुमार के सी र प्रान्जल पोखरेल प्रस्तुत हने छन् । गितको पोष्टर प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिनमा सार्वजनिक गरिएको छ ।

युवा पुस्तालाई लक्षित गरेर तयार गरिएको गित टेडी डे अर्थात माघ २७ गते शुक्रबार सार्वजनिक गरिने पार इन्टरटेन्मेन्टका निर्देशक आशिष कुमार के सीले जानकारी दिएका छन् । ओ एस आर डिजिटल युट्युब च्यानल मार्फत गीत सर्बजनिक गरिने भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं। बनेपा नगरपालिकाले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ‘सेक्योस

दानव नदीले लियो तीन बालकको ज्यान : दुईको शव आज फेला

काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा हराएका

विश्वकप विजेता रोबर्टो कार्लोस नेपालमा !

काठमाडौं । विश्व फुटबलका चर्चित र पूर्व विश्वकप विजेता खेलाडी

कक्षा १२ को परीक्षा अन्योलमा ! आज बोर्ड बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ।