२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

भ्यानबाट खसेर एक बालकको मृत्यु



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ सानो किशानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन् । ना ३ च ५७५३ नम्बरको भ्यानबाट आज मध्यान्ह १२ बजे खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको मौसमः जलवाष्पयुक्त हावाको प्रभाव कायमै, बर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने