११ असार २०८३, बिहिबार । June 26, 2026

रविले निस्फिक्री बोलेः गोकुल बाँस्कोटा


२३ माघ २०७९, सोमबार  

9
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका बचाउ गरेका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लामिछानले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको अभिव्यक्तिको बचाउ गरेका हुन् । उनले लामिछानेले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन् । बाँस्कोटाले लेखेका छन्, ‘रविले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो । प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो ।’

आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा लामिछानेले केही सञ्चार माध्यमका सम्पादकमाथि बेबुनियाद आरोप लगाएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर