५ आश्विन २०८३, सोमबार । September 21, 2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, सदनलाई दिने विजनेसबारे छलफल गर्ने


२२ माघ २०७९, आइतबार  

3
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् ।

प्रतिनिधिसभालाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका हुन् ।

उक्त छलफलबाट सदनलाई दिने बिजनेसको तय गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा