१ फाल्गुन २०८१, बिहिबार । February 14, 2025

नेपाल इकोनोमिक समिट २०२३ आयोजना गरिदै



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने भएको छ ।

नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आउदो बैशाख २४ गते महासंघको स्थापना दिवसको अवसरमा नेपाल इकोनोमिक समिट २०२३ काठमाडौंमा आयोजना गर्ने भएको छ । नेपाल प्राकृति स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रमा पुजीको अभाव, परम्परागत कृषि प्रणाली, सरकार को कमजोर औद्योगिक निति, नयाँ नयाँ प्रविधिको अभाव, दुई ठूला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ ब्यवस्थाका कारण आज सम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको कुरा महासङ्का अध्यक्ष एल.पि सावाँ लिम्बुले बताए ।

नेपाल इकोनोमिक समिट २०२३ सुचनाप्रबिधि, उर्जा, कृषि, खनिज, बित्तीय र पर्यटनसंग सम्बन्धित मुद्दाहरुमा केन्द्रीकृत भएर गर्न लागिएको हो । सम्बृद नेपाल सुखी नेपालीलाई मुर्तरुप दिन नेपाल इकोनोमिक समिटमा २०२३ आयोजना गर्न लागिएको हो । सम्मेलनलाई भब्य र सब्य बनाउन महासङ तयारीमा जुटिसकेको जानकारी अध्यक्ष सावाँले दिए ।

यही माघ ७ गते बसेको महासंघ तेस्रो बिस्तारित बैठकले नेपाल इकोनोमिक समिट २०२३ आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा २ हजार ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

आज विश्व रेडियो दिवस,विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम

कति छ फागुन १ गते बिहीबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको