१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

बारीमा जाउँ भविष्य छैन ! खाडी जाउँ उमेर छैन !!


२० माघ २०७९, शुक्रबार  

9
Shares

चितवन । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू आन्दोलित भएका छन् ।

शुक्रबार किसानहरूले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । टमाटर, काउली, बन्दालगायतका तरकारीले सडक ढाकिएका छन् । भारतीय तरकारी आयातमा रोक लगाउन पटकपटक सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि सडकमै आउनु परेको किसानहरूको गुनासो छ ।

‘बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन’ जस्ता लेखिएका प्लेकार्ड र ब्यानर उनीहरुले बोकेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था