२४ बैशाख २०८२, बुधबार । May 7, 2025

सुनको मूल्य एक हजार चार सयले घट्यो



काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान युद्धः यस्तो छ दुबै देशको दाबी

एजेन्सी । भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको भीषण

शौचालयमा चिप्लिएर माओवादी अध्यक्ष प्रचण्ड घाइते, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

भारतको ‘अपरेशन सिन्दूर’: पाकिस्तानमा मिसाइल हमला,कम्तिमा ३० जनाको मृत्यु

एजेन्सी । जम्मु–कश्मीरको पहलगाममा भएको घातक आक्रमणको १५ दिनपछि भारतले

तीन वायु प्रणाली सक्रियः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको