काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका लामिछानेलाई आजै रास्वपाको केन्द्रीय समिति बैठक बसेर सभापति पदमा चयन गर्ने तयारी गरिएको हो । बैठक दिउँसो ३ बजे डाकिएको छ ।
प्रतिक्रिया