१५ चैत्र २०८१, शनिबार । March 29, 2025

देवशिलामा पूजा एवं आरती तयारी गरिँदै



नेपालको श्री कृष्णागण्डकी तटबाट विधिपूर्वक ल्याइएको देवशिला । आइतबार बिहान श्री जानकी मन्दिरको प्राङ्गणमा पूजा एवं महाआरतीको तयारी गरिँदै । शिला आइतबार दिनभरि नै जनकपुरधाममा रहनेछ अनि शिला सोमबार बिहान भारतका लागि पठाइनेछ । अयोध्या मन्दिर र प्रतिमा निर्माणमा सक्रिय कलाकारहरुले नेपाली शिलाबाट भगवान् रामको बालस्वरुप ‘रामलला’ को प्रतिमा निर्माण गर्ने छन् । तस्बिरः चन्द्रदेव साह, रासस

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज हुने भनिएको आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । काठमाडौंको पदर्शनिमार्गमा रहेको रत्नराज्य क्याम्पसको स्ववियु निर्वाचन स्थगित

पीएम कप क्रिकेटः फाइनल भिडन्त आज, आर्मी र पुलिस भिड्दै

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको

आज (शनिबार) कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

तिनकुने घटनाः मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भुमिगत, खोज्दै प्रहरी

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक घटनाको मुख्य जिम्मेवारी