२९ माघ २०८२, बुधबार । February 11, 2026

रवि लामिछानेको नागरिकता अवैध, सांसद र मन्त्रि पद दुवै गयो



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्रि दुवै पद गएको छ ।

सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रवार रविको नागरिकता अवैध भएको ठहर गरेको हो । सर्वोच्चको फैसलापछि रवि सांसद रहन अयोग्य ठहरिएसँगै उनको सांसद पद खारेज भएको छ हो ।

अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति नगरी उम्मेदवारी दिएकाले उनी सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी