१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन



काठमाडौं । अशोक शेरचन पुनः प्रभु बैंकको प्रमुख कर्याकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा पुनः नियुक्त गरेको हो । माघ २०७५मा सीईओमा नियुक्त भएका उनी सेञ्चुरी बैंकसँग मर्जर लगत्तै सीईओमा तेहेरिएका हुन् । १८ माघदेखि उनले ४ वर्षीय तेस्रो कार्यकालय सुरु गर्नेछन् ।

एउटा बैंकमा २ कार्यकालभन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपनि मर्जरमा गएका बैंकका लागि यो नियममा छुट पाउँछन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज जनयुद्ध दिवस, माओवादीले जितेका स्थानिय तहमा सार्वजनिक विदा

काठमाडौं । तत्कालीन माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिनका रूपमा

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको क्लीन स्वीप

एजेन्सी । इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतले क्लीन स्वीप गरेको छ।

आज विश्व रेडियो दिवस,विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम

कति छ फागुन १ गते बिहीबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः तराईमा बिहानपख बाक्लो हुस्सु, बाँकी स्थानमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव