५ असार २०८३, शुक्रबार । June 19, 2026

सर्वदलीय बैठकमा किन जंगिए सीके राउत ?


३ माघ २०७९, मंगलबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष सीके राउत जंगिएका छन् ।

मन्त्रादल बाँडफाँटबारे सत्ता गठबन्धनमा भएको सहमति पालना नभएको अध्यक्ष राउत प्रधानमन्त्रीसँग जंगिएका हुन् । अध्यक्ष राउनतले बैठकमा भने– ‘हामीले मागेको मन्त्रालय किन दिइएन रु उद्योग मन्त्रालय मागेका थियौं किन खानेपानी दिइयो रु यस विषयमा पुनर्विचार गरियोस ।’

उद्योग मन्त्रालय दाबी गर्दै आएको जनमतले आज मन्त्रिपरिषद विस्तार हुँदा खानेपानी मन्त्रालय पाएको छ । तर, जनमतले उक्त मन्त्रालय अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा