१७ चैत्र २०८१, सोमबार । March 31, 2025

टेलिकमको सेवा अबरुद्ध



काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन ।

देशभरका उपभोक्ताले टेलिकममा के भएको हो रु भनेर जिज्ञासा राखिरहेको भएपनि टेलिकमले हालसम्म कुनै जानकारी दिएको छैन । मंगलबार दिउँसो १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको गुनासो उपभोक्ताहरुले सामाजिक सञ्जालमा गरिरहेका छन् । तर यस विषयमा नेपाल टेलिकमले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङको टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सुरु

दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा सोमबारदेखि

कीर्तिमान मूल्यमा कारोबार हुँदै सुन, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन

गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरु

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, धुर्तोलामा चितुवाको आक्रमणबाट एक

ईदउलफित्रको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदउलफित्र को अवसरमा सरकारले