५ आश्विन २०८३, सोमबार । September 22, 2026

स्थिरता र सुशासनको पक्षमा काम गर्नुको विकल्प छैनः प्रधानमन्त्री दाहाल


२५ पुस २०७९, सोमबार  

3
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताएका छन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्युनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस पटक राम्रो काम भन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताए । बेथितिहरु रहेपनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिवद्ध रहेको उनको भनाई थियो ।

देश आर्थिक रुपमा केही अफ्ठ्यारोमा भएपनि आर्थिक संकट र देश संकटमा नरहेको बताए । प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा