१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

कांग्रेस नेता घिमिरेले मागे देउवाको राजीनामा


११ पुस २०७९, सोमबार  

9
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गठबन्धन जोगाउन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् ।

उनले सत्ता गठबन्धनलाई कायम राख्न नसकेको भन्दै देउवाले नैतिकताको आधारमा सभापति र संसदिय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’

उनले तत्काल राजीनामा दिएर मार्ग प्रश्स्त नगरे चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र