२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने



काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि शेयर जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो ।

अहिलेसम्म ७४ जिल्लाका एक सय छ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले अन्य विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष राेजगारी प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इण्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना, आईसीयूमा उपचार हुँदै

काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै

जानकी नवमी धूमधामका साथ मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । आदर्श नारी तथा मिथिलाकी गौरवमयी पुत्री सीताको जन्मोत्सवका

धनकुटा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३ पुग्यो

धरान । धनकुटाको एक भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या