१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

राप्रपाले संसदिय दलको नेता चयन गर्दै


५ पुस २०७९, मंगलबार  

6
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

संसदिय दलको नेता चयनका लागि राप्रपाले निर्वाचित सांसदहरुको बैठक साढे २ बजे पार्टी कार्यालयमा बस्ने भएको छ । राप्रपाका प्रतिनिधिसभामा प्रत्यक्षबाट ७ र समानुपातिक पद्धतिबाट ७ गरी कुल १४ जना सांसद निर्वाचित भएका छन् ।

हालसम्म यो पार्टीमा संसदीय दलको नेतामा कसैले दावी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र