२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सांसदहरुको लोगो बनाउन मात्र १६ लाख खर्च



काठमाडौं । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।

त्यसको लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ ।

संघीय संसद सचिवालयले २ सय ७५ जना सांसदको लागि लोगो बनाएको हो । संसद सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सयको लागतमा तयार भएको हो । हिसाब गर्दा २ सय ७५ वटा सांसदको लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको छ ।

सचिवालयले केहि थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको अनुमान छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ११ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको