२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

अनर मोबाइल किन्दा स्मार्ट ब्याण्ड र एयरबड निःशुल्क



काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत कम्पनीले स्मार्टफोन किन्दा विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार अनर एक्स सेभेन खरिद गर्ने ग्राहकले एयरबड एक्स थ्री निःशुल्क लाइट प्राप्त गर्नेछन् । त्यस्तै अनर एक्स नाइन स्मार्टफोनको खरिदमा अनर ब्याण्ड सिक्स निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

यो अफर सोमवारबाट सुरु भएर अक्टोबर ३० सम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा