२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले फिर्ता पठायो



काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाको अध्यागमनले फिर्ता पठाइदिएको छ।

भिजिट भिसामा अमेरिका गएकी आस्थालाई इमिग्रेसनले भिजिट भिसामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने भन्दै फर्काइदिएको हो। इमिग्रेसनले उनलाई पर्फमेन्स भिसा लिएर आउन भनिएको छ। आस्थाले आफू अमेरिकाबाट फर्कनु प्राविधिक समस्या भएको बताएकी छन्।

उनले भनिन्, ‘ भिजिट भिसामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो तर अहिले भने भिजिट भिसा हुँदैन, पर्फमेन्स भिसा चाहियो भनेर फर्कायो।’ उनले अमेरिकाको नियम परिवर्तन भएका कारण आफूलाई फर्काइएको हुनसक्ने बताएकी छन्। इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गर्न भनेको थियो।

गत डिसेम्बर १२ मा फर्किएकी आस्था अमेरिका दूतावास जान भने भ्याएकी छैनन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर