तस्बिरः विनोदसिंह विष्ट, रासस बैतडीको पाटन–मेलौली विद्युुत् लाइनमा वर्षाका कारण ढलेका खम्बाहरू । सडक छेउमै ढलेका यी खम्बाले दुर्घटनाको जोखिम पनि बढाएको छ । तस्बिरः विनोदसिंह विष्ट, रासस प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार ११ : २३ बजे
प्रतिक्रिया