२२ माघ २०८२, बुधबार । February 5, 2026

फिफा विश्वकप फुटबल

अर्जेन्टिना र फ्रान्स बिचको फइनल खेल पुष ३ गते



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।

२२औं संस्करणको विश्वकप अन्तर्गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साविकको विजेता फ्रान्सले फाइनलका लागि आफ्नो स्थान सुरक्षीत गरेको हो । यसअघि मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराएर फाइनल प्रवेश गरिसकेको थियो । विश्वकपको फाइनल खेल पुष ३ गते राति ८ बजेर ४५ मिनेटमा कतारको आइकोनिक रंगशालामा हुनेछ ।

पुष २ गते शनिबार राती विश्वकपको तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले खेल्नेछन् । खेल राति ८ः४५ बजे तारको खलिफा रंगशालामा हुनेछ् ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल