२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

कबिता-मधुर सुरमा रुँदा बखत



खुला आसमान सामुन्नेमा दृष्टिगोचर हुँदा बखत,

चिसो शितकाल सिरेटोले चस्स मुटु छुँदा बखत!

शनै:शनै सोखको बद्ला सन्तप्त पो मुस्कुरायो,

वासन्ती याम उन्मत्तले, बादल ओढि रुँदा बखत!!

बिचित्रको भावावेगले गाँजी ल्याँउदा खहरेलाई,

हो झैं लाग्यो मयलपोसको बर्खे छिटा धुँदा बखत!

शनै:शनै सोखको बद्ला सन्तप्त पो मुस्कुरायो,

वसन्तमा मुग्ध कोकिल मधुर सुरमा रुँदा बखत!!!

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध