६ असार २०८३, शनिबार । June 20, 2026

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद, को–को परे ?


२४ मंसिर २०७९, शनिबार  

9
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले पदाधिकारीसँगको छलफलपछि समानुपातिक सांसदको सुचीलाई अन्तिम रुप दिएका हुन् । 

आदिवासी जनजातितर्फ

सरस्वती बजिमय

लिलादेवी बोखिम

सिता कुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा सेरचन

खस आर्यतर्फ

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाँण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

मधेसतर्फ

नागिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

संगिता मण्डल

निनुकुमारी कर्ण

दलिततर्फ

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

थारुतर्फ

कल्पना चौधरी

विना कुमारी थनेत

मुस्लिम तर्फ

जावेदा खातुन् जागा

तीनजना पुरुष (विकल्पसहित)

जीवन परियार (दलिततर्फ)

विमलेन्द्र निधि (मधेसीतर्फ)

प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा