२३ माघ २०८२, बिहिबार । February 6, 2026

नवनिर्वाचित सांसदले कति पढेका छन् ?



काठमाडौं । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नवनिर्वाचित सांसदमध्ये अधिकांश स्नातक र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यमध्ये छ जनाले विद्यावारिधि (पिएचडी) गरेका छन् भने सातजना ‘अन्डर एसएलसी’ छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार ५१ सांसदले स्नातकोत्तर तहको शैक्षिक उपाधि प्राप्त गरेका छन् भने ५९ जना स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । २१ जनाले कक्षा १२ सम्म अध्ययन गरेका छन् ।

१८ जनाले एसएलसी पास गरेका छन् भने ३ जना सांसदको शैक्षिक योग्यता उल्लेख गरिएको छैन । जम्मा सांसद १६५ रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल