पर्वतको कुश्मा नगरपालिका– ६ माझगाउँमा रहेको ३०० वर्षअघि निर्मित घर । यो घरमा ठुलो ढुङ्गे आँगन, पीढी, मझेरी, आँटी, माइली आँटी र बार्दली रहेको छ । डेढ रोपनी जग्गामा फैलिएको यस घरको आकर्षण भन्नु नै खास पहाडे वास्तुकला हो । तस्बिरः सुमनजङ्ग थापा, रासस

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ११ : ०५ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया