झापाको दमक-२ मा रहेको भुटानी शरणार्थीको जीवनशैली झल्काउने मूर्तिहरु । बेलडागीँ क्षेत्रमा रहेका अधिकांश भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अहिले तेस्रो मुलुक गएका छन् । सानो संख्यामा भुटानी शरणार्थी भने अहिले पनि शिवीरमा बस्दै आएका छन् । तस्बिरः राजु पोख्रेल, रासस
प्रतिक्रिया