२० श्रावण २०८३, बुधबार । August 6, 2026

सलोनको ‘राजारानी’ सार्वजनिक


१९ मंसिर २०७९, सोमबार  

12
Shares

काठमाडौं । अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरुप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो आईतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो । ४ मिनेट ३५ सेकेण्ड लामो गीत र भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहार स्वरुप दिएका हुन् । कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहारस्वरुप पाएको गीत एकदमै राम्रो भएको बताए ।

उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र धेरै मन पराउने आशा गरेको बताए । आएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरु देखाइएको छ । गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने उनलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ११ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध