२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो


२५ आश्विन २०७९, मंगलबार  

3
Shares

काठमाडौँ । नेपाली बजारमा मंगलवार पहेलो धातु सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँले आरालो लागेर आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन ९३ हजार ५ सयमा कारोबार भइरहेको मशासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको भाउ प्रतितोला मूल्य १५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ