६ असार २०८३, शनिबार । June 21, 2026

ललितपुरका दुई केन्द्रमा मतदान स्थगित


४ मंसिर २०७९, आइतबार  

12
Shares

ललितपुर । ललितपुरका दुई मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धि मावि र वडा कार्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको हो । पहिले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशको मतपत्र दिएपछि रोकिएको हो । अहिले सर्वपक्षीय बैठक बसिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  २ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा