२२ माघ २०८२, बुधबार । February 4, 2026

निर्वाचनको अपडेट नेपाली पात्रोमा हेर्न पाइने



काठमाडौं । नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अपडेट दिने भएको छ ।

नेपाली पात्रोले लोकपथ डटकमसँगको सहकार्यमा निर्वाचनको सम्पूर्ण जानकारी र मतपरिणाम अपडेट दिने नेपाली पात्रोको सञ्चालक कम्पनी जिनियस सिस्टम्स प्रालिका प्रमुख कार्यककारी अधिकृत सन्तोष देवकोटाले जानकारी दिएका छन् । निर्वाचन अपडेटबारे नेपाली पात्रो र लोकपत्रबीच हालै सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली पात्रो र लोकपथले आमनिर्वाचन–२०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउने भएको छ ।

नेपाली पात्रो आइओएसको एपस्टोर र एन्ड्रोइडको प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन हो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल