५ असार २०८३, शुक्रबार । June 19, 2026

मंसिरमा बैंकको व्याजदर स्थिर रहने


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नघट्ने भएको छ ।

मंगलबार बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरु स्थिर नै रहेकोले ब्याजदरमा घटाउनुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघले जनाएको छ । भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव ०३ र बचतमा न्युनतम ६ दशमलव ०३ देखि अधिकतम ९ दशमलव ०३ प्रतिशत ८ दशमलव ०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ दशमलव १३३ प्रतिशत तथा बचतको न्युनतम ७ दशमलव १३३ र अधिकतम ९ दशमलव १३३ प्रतिशतसमम पुगेको छ । राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५ दशमलव १३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको संघले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा