२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा विश्वकप २०२६

आत्मघाती गोलले हारबाट जोगियो बेल्जियम, खेल बराबरीमा रोकियो


२ असार २०८३, मंगलबार  

0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राति १२ः४५ भएको खेलमा बेल्जियम इजिप्टसँग १–१ को बराबरीमा रोकिएको छ ।

सिएटल स्टेडियममा भएको खेलमा इजिप्टले आत्मघाती गोल गरेपछि बेल्जियम हारबाट जोगिएको हो । खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६औं मिनेटमा आत्मघाती गोल हुँदा इजिप्ट जितबाट टाढा रहनुप¥यो । इजिप्टका मोहम्मद हानीले गरेको प्रहार आफ्नो गोलपोष्टमा छिरेको थियो ।

समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एक एक अंक जोडेका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ