२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल सिजन ३ः काठमाडौं गोर्खाजले रिटेन गर्यो मार्की करणसहित ६ खेलाडी


१ असार २०८३, सोमबार  

0
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि काठमाडौं गोर्खाजले मार्की खेलाडी करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको ।

अक्सनअघि नै टोलीले राष्ट्रिय तथा विदेशी खेलाडीको संयोजनलाई निरन्तरता दिने निर्णय गरेको छ। रिटेन गरिएका खेलाडीहरूमा करण केसी, भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहाब आलम रहेका छन्। अघिल्लो सिजनका मुख्य खेलाडीलाई टोलीमै कायम राख्दै काठमाडौंले नयाँ सिजनका लागि आफ्नो तयारी सुरु गरेको संकेत दिएको छ।

अब बाँकी खेलाडीको चयन अक्सनमार्फत गरिनेछ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ