२३ जेष्ठ २०८३, शनिबार । June 7, 2026

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने


९ पुस २०८२, बुधबार  

81
Shares

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘ईएक्स फाइभ एक्सिलेन्ट बोनान्जा’ योजना ल्याएको छ ।

कम्पनीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा यस्तो विशेष छुट अफर ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत डिसेम्बर २५ देखि जनवरी ७ (पुस १० देखि २३ गतेसम्म) जिली ईएक्स फाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू पाउने छन् ।

जिली ईएक्स फाइभ बुक गर्ने ग्राहकहरूले २ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, पोखरास्थित रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन १ रातको निःशुल्क प्याकेज समेत पाउने छन् । यस बाहेक अलावा ग्राहकले निःशुल्क एक्सेसरीज र चार्जर, एक वर्षको रोड ट्याक्स, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स पनि निःशुलक पाउने छन् ।

त्यस्तै, कम्पनीले ग्राहकलाई एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले जिलीको गैरिधारास्थित शोरूमबाट आफ्नो सवारीको अन–द–स्पट उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पाउने कम्पनीले जनाएको छ । जिली ईएक्स फाइभ म्याक्स र प्रो गरी दुई भेरियन्ट उपलब्ध छ ।

यी ईभीले डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६